Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

चितवन–२ मा एमालेका कृष्णभक्तलाई ४२५ मतको अग्रता, पछ्याउँदै रवि

चितवन–२ मा एमालेका कृष्णभक्तलाई ४२५ मतको अग्रता, पछ्याउँदै रवि

  • मंगलवार, मंसिर ६ २०७९

  • 1.3K
    SHARES

  • चितवन–२ मा एमालेका कृष्णभक्तलाई ४२५ मतको अग्रता, पछ्याउँदै रवि
    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
     
    अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।
     
    यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।


    मंगलवार, मंसिर ६ २०७९०८:३२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij