Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्थगित भएको सुर्खेतको सिम्तामा मतदान सुरु

स्थगित भएको सुर्खेतको सिम्तामा मतदान सुरु

  • मंगलवार, मंसिर ६ २०७९

  • 460
    SHARES

  • स्थगित भएको सुर्खेतको सिम्तामा मतदान सुरु
    काठमाडौं । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ ।
     
    निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।
     
    मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।


    मंगलवार, मंसिर ६ २०७९०८:४८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij