काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको छ ।
५ हजार ४ सय ६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८सय ११ मत ल्याउनुभयो ।
नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६ सय ७० मत ल्याएर तेश्रो बन्नुभयो ।