Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं ४ मा गगन थापा भारी मतान्तरले विजयी

काठमाडौं ४ मा गगन थापा भारी मतान्तरले विजयी

  • मंगलवार, मंसिर ६ २०७९

  • 564
    SHARES

  • काठमाडौं ४ मा गगन थापा भारी मतान्तरले विजयी

    काठमाडौं–काठमाडौं ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी हुनुभएको छ ।

    नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ५६ फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो ।

    थापाले २१ हजार ३ सय २ मत ल्याउदा प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाउनुभएको छ । महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गर्नुभएको थियो ।

     

     


    मंगलवार, मंसिर ६ २०७९११:४२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij