Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गोरखा–१ मा कांग्रेसको अग्रता

गोरखा–१ मा कांग्रेसको अग्रता

  • मंगलवार, मंसिर ६ २०७९

  • 557
    SHARES

  • गोरखा–१ मा कांग्रेसको अग्रता

    काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार(आज) बिहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

    उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज मात्र मतगणना सुरु भएको थियो ।

    यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।


    मंगलवार, मंसिर ६ २०७९०१:०३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij