काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ। कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएको हो ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनुभएको छ । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाउनुभएको छ ।