Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्यूठानमा नेकपा एमालेका सूर्य थापाको अग्रता

प्यूठानमा नेकपा एमालेका सूर्य थापाको अग्रता

  • मंगलवार, मंसिर ६ २०७९

  • 759
    SHARES

  • प्यूठानमा नेकपा एमालेका सूर्य थापाको अग्रता

    काठमाडौं । प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् ।

    पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् । पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

    यसैगरी प्यूठान प्रदेशसभा क मा पनि एमाले उम्मेदवार नै अगाडि छन् । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याएका छन् ।

    प्रदेशसभा ख मा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहेका छन् भने एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।


    मंगलवार, मंसिर ६ २०७९०३:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij