Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिन्धुली–२ बाट माओवादीले खाता खोल्यो

सिन्धुली–२ बाट माओवादीले खाता खोल्यो

  • बुधवार, मंसिर ७ २०७९

  • 986
    SHARES

  • सिन्धुली–२ बाट माओवादीले खाता खोल्यो
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोल्नुभएको छ । 
     
    यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसद्तर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुनुहुन्छ। 
     
    सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
     
    एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित हुनुभएको हो । थापाले २१ हजार ६८७ मत ल्याउनुभएको छ।  
     
    दाहालले एमालेका थापालाई ६ हजार १ सय ६२ को मतान्तरले हराउनुभएको हो।
     


    बुधवार, मंसिर ७ २०७९१२:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij