Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

  • बिहिवार, मंसिर ८ २०७९

  • 415
    SHARES

  • रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

    काठमाडौं।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख ४८ हजार ६२७ मत ल्यएको छ।

    रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ। समानुपातिकतर्फ पहिलो नम्बरमा नेकपा एमालेले ७ लाख ३१ हजार ६३४ मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ७ लाख १ हजार ६४४ मत ल्याएको छ।

    त्यस्तै माओवादीले ३ लाख २२ हजार ८५ मत ल्याएको छ।


    बिहिवार, मंसिर ८ २०७९०८:३३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij