Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, भाद्र २३ २०७७

  • 985
    SHARES

  • आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । आज थप ९०२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनसार आज १० हजार ६ सय ११ को नमुना पिसिआर परीक्षण गर्दा ९०२ जना नयाँ संक्रमित फेला परेका हुन् ।

    आज थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।


    मंगलवार, भाद्र २३ २०७७०५:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij