Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा दुई हजार २८७ कोरोना संक्रमित निको भए, यो हालसम्मै उच्च

२४ घण्टामा दुई हजार २८७ कोरोना संक्रमित निको भए, यो हालसम्मै उच्च

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.0K
    SHARES

  • २४ घण्टामा दुई हजार २८७ कोरोना संक्रमित निको भए, यो हालसम्मै उच्च

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना भाइरस संक्रमित निको भएका छन् ।

    आज देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार निको हुनेमध्येको यो अहिलेसम्मकै उच्च संख्या हो । नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।


    मंगलवार, भाद्र २३ २०७७०५:१४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij