Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मतगणना नसकिँदै गृहमन्त्री खाँण पराजीत

मतगणना नसकिँदै गृहमन्त्री खाँण पराजीत

  • शनिवार, मंसिर १० २०७९

  • 956
    SHARES

  • मतगणना नसकिँदै गृहमन्त्री खाँण पराजीत

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण मतगणना नसकिँदै पराजीत हुनुभएको छ ।

    रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिनुभएका गृहमन्त्री खाँण राप्रपाका दीपक बोहोरासँग पराजीत हुनुभएको हो ।

    मतगणना नसकिँदै बोहोराले संख्यात्मक जीत हासिल गरी कांग्रेस नेतासमेत रहनुभएका उमेदवार खाँणलाई पराजित गर्नुभएको हो।

    रुपन्देहीमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी छ । बोहोराले २,९०० मतले अग्रता लिइरहनु भएको छ ।


    शनिवार, मंसिर १० २०७९०२:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij