Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.2K
    SHARES

  • कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आजै स्वाब दिनुभएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।

    कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण भने देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय–सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

     


    मंगलवार, भाद्र २३ २०७७०५:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij