Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप चार जनामा कोरोना संक्रमण, ३८ निको

थप चार जनामा कोरोना संक्रमण, ३८ निको

  • आइतवार, मंसिर ११ २०७९

  • 427
    SHARES

  • थप चार जनामा कोरोना संक्रमण, ३८ निको
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९४० वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा देखिएको हो ।
     
    यो अवधिमा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    आइतवार, मंसिर ११ २०७९०४:१०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij