Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा

विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा

  • आइतवार, मंसिर ११ २०७९

  • 950
    SHARES

  • विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा
    काठमाडौं ।  मधेस प्रदेश सरकारले सोमबार(भोलि) सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।
     
    मुख्यमन्त्री लालबाबु राउतले आइतबार(आज) प्रेस विज्ञप्ति जारी गर्दै भोलि सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको छ ।
     
    त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
     
    विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।
     
    madhesh-Pradesh-Sarbajanik-bida.jpg


    आइतवार, मंसिर ११ २०७९०४:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij