Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

  • मंगलवार, मंसिर १३ २०७९

  • 1.1K
    SHARES

  • ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

    काठमाडौं । सुनसरी–४ मा नेपाली काग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनुभएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको थियो ।

    पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनुभएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनुभएको छ ।

    दुईबीच १३६ मतको अन्तर छ ।


    मंगलवार, मंसिर १३ २०७९०५:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij