Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

मेरो निर्वाचन क्षेत्रमा धाँदली भयो, पुनः मतदान नभए अदालत जान्छुः झलनाथ खनाल

मेरो निर्वाचन क्षेत्रमा धाँदली भयो, पुनः मतदान नभए अदालत जान्छुः झलनाथ खनाल

  • बुधवार, मंसिर १४ २०७९

  • 418
    SHARES

  • मेरो निर्वाचन क्षेत्रमा धाँदली भयो, पुनः मतदान नभए अदालत जान्छुः झलनाथ खनाल

    काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ मा धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने बताउनुभएको छ ।

    हिजो बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै पुनःह मतदान नभए अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताउनुभएको हो ।

    नेकपा एकीकृत समाजवादी पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ ।


    बुधवार, मंसिर १४ २०७९१२:३५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij