Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

बाजुरामा कांग्रेसका बद्री पाण्डेले लिए सुरुआती अग्रता

बाजुरामा कांग्रेसका बद्री पाण्डेले लिए सुरुआती अग्रता

  • बिहिवार, मंसिर १५ २०७९

  • 2.4K
    SHARES

  • बाजुरामा कांग्रेसका बद्री पाण्डेले लिए सुरुआती अग्रता
    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । 
     
    विवादका कारण रोकिएको मतगणना बिहीबार(आज) अपराह्नदेखि सुरु भएको थियो। हालसम्म ६५० मत गन्दा पाण्डेले ३८१ मत प्राप्त गर्नुभएको छ। 
     
    उहाँलाई एमालेका कर्णबहादुर थापाले २४७ मतसहित पछ्याइरहनुभएको छ।  त्यसैगरी, स्वतन्त्र उम्मेदवार टेक बहादुर बडूवालले १ मत प्राप्त गर्नुभएको छ। 


    बिहिवार, मंसिर १५ २०७९०७:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij