Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दोलखामा रोकिएको मतगणना पुनः सुरु

दोलखामा रोकिएको मतगणना पुनः सुरु

  • शुक्रवार, मंसिर १६ २०७९

  • 528
    SHARES

  • दोलखामा रोकिएको मतगणना पुनः सुरु

    काठमाडौं।दोलखामा रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र हराएपछि आज केहीबेर मतगणना रोकिएको थियो ।

    त्यसलगत्तै सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो ।प्रतिनिधी सभातर्फको मतगणना रोकिएपनि प्रदेशसभातर्फको मतगणना जारी थियो ।


    शुक्रवार, मंसिर १६ २०७९०३:०३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij