Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डको बैठक सकियो, यस्ता भए 'उपलब्धि '

ओली र प्रचण्डको बैठक सकियो, यस्ता भए 'उपलब्धि '

  • बुधवार, भाद्र २४ २०७७

  • 1.8K
    SHARES

  • ओली र प्रचण्डको बैठक सकियो, यस्ता भए 'उपलब्धि '

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका छन् ।

    अध्यक्षद्वयले आज बैठक बसेर २६ गते बस्ने बैठकको कार्यसूची र प्रस्ताव तयार पारेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

    अध्यक्षद्वयले प्रस्ताव तयार पार्नुभएको र सचिवालय सदस्यहरूको सुझावसमेतलाई ध्यानमा राखेर कार्यदलको प्रतिवेदनलाई प्रस्तावको रुप दिइएको उहाँले बताउनुभयो ।

    अध्यक्षद्वयले प्रस्ताव तयार पारेपछि सबै स्थायी कमिटी सदस्यलाई कार्यसूची पठाइएको छ ।

    यसैबीच, नेकपाले सचिवालय बैठक नबोलाउने भएको छ । अब अध्यक्षले तयार पारेको प्रस्ताव स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।

     


    बुधवार, भाद्र २४ २०७७०३:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij