Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झापामा विश्वप्रकाश शर्मालाई लगाइयो खुर्सानीको माला

झापामा विश्वप्रकाश शर्मालाई लगाइयो खुर्सानीको माला

  • शनिवार, मंसिर १७ २०७९

  • 740
    SHARES

  • झापामा विश्वप्रकाश शर्मालाई लगाइयो खुर्सानीको माला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मालाई झापाका स्थानियहरुले सम्मानस्वरुप खुर्सानी र कागतीको माला लगाईदिएका छन् ।

    निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान लिएर निर्वाचन क्षेत्र पुग्नुभएका महामन्त्री शर्मालाई मेचीनगर नगरपालिका ९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन्।

    यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने परम्परागत मान्यता छ ।


    शनिवार, मंसिर १७ २०७९०२:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij