Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा निर्वाचनमा अन्तरघात गर्नेको सुची माग

कांग्रेसद्वारा निर्वाचनमा अन्तरघात गर्नेको सुची माग

  • आइतवार, मंसिर १८ २०७९

  • 471
    SHARES

  • कांग्रेसद्वारा निर्वाचनमा अन्तरघात गर्नेको सुची माग

    काठमाडौं ।नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्नेमा अन्तरघात गर्नेहरुको सूची पुस १५ गतेभित्र पठाउन कांग्रेस अनुशासन समितले आग्रह गरेको हो ।

    केन्द्रीय अनुशासन समितिले आज १ विज्ञप्ती सार्वजनीक गर्दै जिल्ला तथा प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन भनेको हो ।

    कुनै जिल्ला तथा प्रदेशमा अनुशासन समिति गठन नभएको भए तत्काल समिति गठन गर्न पनि निर्देशन दिएको छ ।


    आइतवार, मंसिर १८ २०७९०४:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij