Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपेन्द्रले छाडे ओलीको साथ : टुट्यो जसपा र एमालेको तालमेल

उपेन्द्रले छाडे ओलीको साथ : टुट्यो जसपा र एमालेको तालमेल

  • आइतवार, मंसिर १८ २०७९

  • 1.8K
    SHARES

  • उपेन्द्रले छाडे ओलीको साथ : टुट्यो जसपा र एमालेको तालमेल

    काठमाडौं ।जनता समाजवादी पार्टी जसपाले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको हो ।

    ४ मंसिरको चुनावका एमालेसँग जसपाले चुनावसँगै एमालेसँगको सहकार्यको सम्पुर्ण कोर्स सकिएको बताउदै उहाँले सरकार गठनमा कोसँग सहकार्य गर्ने वा नगर्ने निर्णमा भने पुग्न बाँकी रहेको बताउनुभएको छ ।

    पहिले बर्तमान सत्ता गठबन्धनसँग आबद्ध रहेको जसपा ४ मंसिरको चुनावमा एमाले सँग तालमेल गरेको थियो । पार्टी अध्यक्ष्ँ यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित हुनुभएको थियो ।


    आइतवार, मंसिर १८ २०७९०५:५३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij