Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघ्यो

  • बुधवार, भाद्र २४ २०७७

  • 1.0K
    SHARES

  • विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघ्यो

    एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ लाख २ हजार ५५० जनाको मृत्यु भएको छ भने १ करोड ९८ लाख ५३ हजार ९८४ जना निको भएका छन् ।

    त्यस्तै, २ करोड ७७ लाख ७१ हजार ९२७ जना संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारत प्रभावित बनेका छन् ।


    बुधवार, भाद्र २४ २०७७०७:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij