Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालय बैठक भोली बस्ने

एमाले सचिवालय बैठक भोली बस्ने

  • शुक्रवार, मंसिर २३ २०७९

  • 580
    SHARES

  • एमाले सचिवालय बैठक भोली बस्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ ।

    आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।

    पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक सांसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

    निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची भोलिसम्म पेस गर्न दलहरुलाई समय दिएको छ ।


    शुक्रवार, मंसिर २३ २०७९०१:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij