Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

  • शनिवार, मंसिर २४ २०७९

  • 350
    SHARES

  • ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

    काठमाडौं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  

    निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

    २००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो ।


    शनिवार, मंसिर २४ २०७९०६:५४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij