Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • सोमवार, मंसिर २६ २०७९

  • 738
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ।
     
    यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    सोमवार, मंसिर २६ २०७९०६:५२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij