Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

इलाम २ मा पुनः मतगणनाको मागमा सर्वोच्चमा मुद्दा, सुवास नेम्वाङले धाँधली गरेको आरोप

इलाम २ मा पुनः मतगणनाको मागमा सर्वोच्चमा मुद्दा, सुवास नेम्वाङले धाँधली गरेको आरोप

  • शुक्रवार, पौष १ २०७९

  • 656
    SHARES

  • इलाम २ मा पुनः मतगणनाको मागमा सर्वोच्चमा मुद्दा, सुवास नेम्वाङले धाँधली गरेको आरोप

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवार डम्बरबहादुर खड्काले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गर्नुभएको छ ।

    यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेका उमेद्वार सुवासचन्द्र नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै खड्काले नेम्वाङविरुद्ध मुद्दा दायर गर्नुभएको हो।

    पूर्वसभामुख समेत रहनुभएका एमाले उमेद्वार नेम्वाङ कांग्रेस उमेदवार खड्कासँग ११४ मतान्तरले विजयी हुनु भएको थियो ।

     


    शुक्रवार, पौष १ २०७९०२:३२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij