Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अत्तरियामा गोली चल्यो, एकजना घाइते

अत्तरियामा गोली चल्यो, एकजना घाइते

  • आइतवार, पौष ३ २०७९

  • 1.2K
    SHARES

  • अत्तरियामा गोली चल्यो, एकजना घाइते

    काठमाडौं । कैलालीको अत्तरियामा गोली चलेको छ।

    अत्तरियाको पुर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरीले जनाएको छ। अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोलीबाट सुन व्यवसायी विकास सुनार घाइते हुनुभएको छ ।

    घोडाघोडी सुनचाँदी पसलका सञ्चालक सुनारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि माया मेट्रो अस्पताल धनगढी रेफर गरिएको छ।

    गोली कसले चलाएको हो भन्नेबारे खुलेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।


    आइतवार, पौष ३ २०७९०७:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij