Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

  • आइतवार, पौष ३ २०७९

  • 496
    SHARES

  • एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।

    सो पार्टीले सोमबार एक बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

    आज बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।


    आइतवार, पौष ३ २०७९०७:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij