Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बल

विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बल

  • सोमवार, पौष ४ २०७९

  • 499
    SHARES

  • विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बल

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।

    अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।

    अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४—२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।


    सोमवार, पौष ४ २०७९०६:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij