Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविको पार्टी पनि सरकारमा सहभागी हुने

रविको पार्टी पनि सरकारमा सहभागी हुने

  • सोमवार, पौष ४ २०७९

  • 595
    SHARES

  • रविको पार्टी पनि सरकारमा सहभागी हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने संकेत गर्नुभएको छ।

    आज निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागि हुदै गर्दा सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै उहाँले आफ्नो पार्टीले सरकारमा जाने नजाने निर्णय गरिनसके पनि छलफल भैरहेको बताउनु भयो ।

    उहाँले आफ्नो पार्टीभित्र चलिरहेको छलफलले छिटै निश्कर्ष दिने पनि बताउनु भएको छ ।


    सोमवार, पौष ४ २०७९०३:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij