Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसलाई व्यवधानबाट मुक्त बनाउछु :सभापति देउवा

काँग्रेसलाई व्यवधानबाट मुक्त बनाउछु :सभापति देउवा

  • बुधवार, पौष ६ २०७९

  • 612
    SHARES

  • काँग्रेसलाई व्यवधानबाट मुक्त बनाउछु :सभापति देउवा

    काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने बताउनुभएको छ । आज कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उहाँले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

    देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा सांसदहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अबका दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान आफू प्रतिबद्ध रहेको बताएउनुभयो ।

    कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी हुादा प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत मात्रै प्राप्त गर्नुभयो ।


    बुधवार, पौष ६ २०७९०३:०३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij