Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप दुईजनामा कोरोना संक्रमण, १८ जना सक्रिय संक्रमित

थप दुईजनामा कोरोना संक्रमण, १८ जना सक्रिय संक्रमित

  • बुधवार, पौष ६ २०७९

  • 427
    SHARES

  • थप दुईजनामा कोरोना संक्रमण, १८ जना सक्रिय संक्रमित
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  दुईजनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६३ वटा नमुना परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको हो ।
     
    आज तीनजना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या १८ रहेको मन्त्रालयले जनाएको छ । 


    बुधवार, पौष ६ २०७९०५:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij