Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हाम्रै नेतृत्वमा सरकार बनाउने गरी छलफल चलेको छ : रवि लामिछाने

हाम्रै नेतृत्वमा सरकार बनाउने गरी छलफल चलेको छ : रवि लामिछाने

  • बिहिवार, पौष ७ २०७९

  • 653
    SHARES

  • हाम्रै नेतृत्वमा सरकार बनाउने गरी छलफल चलेको छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल गरिरहेको बताउनुभएको छ ।

    संसदको चौथो ठूलो शक्ति भएकाले त्यसका लागि सामान्य रुपमा छलफल अघि बढाएको उहाँले बताउनुभयो। उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाहेक सबै दलका नेताहरुसँग छलफल गरिसकेको बताउनुभयो।

    यसअघि प्रधानमन्त्री भइसकेका नेताहरुको नेतृत्वमासमेत सरकारमा जान बाधा नपर्ने बताउदै उहाँले सरकारमा जाने वा नजाने विषयमा केही दिनमा निष्कर्षमा पुग्ने बताउनुभयो।

    उहाँले आफू जानेभन्दा पनि आफ्नो दलको अजेन्डा सरकारमा जाने उहाँले दाबी गर्नुभयो ।


    बिहिवार, पौष ७ २०७९०२:१२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij