Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीले दियो नारायणकाजीलाई दलको नेताको जिम्मेवारी

माओवादीले दियो नारायणकाजीलाई दलको नेताको जिम्मेवारी

  • बिहिवार, पौष ७ २०७९

  • 646
    SHARES

  • माओवादीले दियो नारायणकाजीलाई दलको नेताको जिम्मेवारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

    बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिनुभयो ।

    माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा हुनुहुन्थ्यो । तर, उहाँको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।


    बिहिवार, पौष ७ २०७९०४:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij