Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी सुर्खेत जाँदै

राष्ट्रपति भण्डारी सुर्खेत जाँदै

  • शुक्रवार, पौष ८ २०७९

  • 574
    SHARES

  • राष्ट्रपति भण्डारी सुर्खेत जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जान लाग्नुभएको छ ।  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न अहिले केहीबेरमा भण्डारी सुर्खेत जान लाग्नुभएको हो ।

    महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले अहिले ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै राष्ट्रपतिले दिउसो साढे १२ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


    शुक्रवार, पौष ८ २०७९०८:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij