Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

  • सोमवार, पौष ११ २०७९

  • 1.0K
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज
    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ। 
     
    राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपराह्न: ४ बजेका लागि समय तय भएको छ । 
     
    यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ जना सदस्यको समर्थनसहितको दाबी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। 
     


    सोमवार, पौष ११ २०७९०६:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij