Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • सोमवार, पौष ११ २०७९

  • 1.1K
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सोमबार(आज) बिहान ८ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।  
     
    बैठकमा मन्त्री चयनका साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गर्ने कार्यक्रम रहेको एक नेताले बताउनुभयो । 
     
    यसैबीच आज नै सत्ता गठबन्धनको बैठक पनि बस्ने तयारी भएको छ । 


    सोमवार, पौष ११ २०७९०६:२२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij