Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

  • सोमवार, पौष ११ २०७९

  • 1.9K
    SHARES

  • रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।

    रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो ।

    उहाँले भन्नुभयो, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’


    सोमवार, पौष ११ २०७९०३:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij