Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछाने सरकारमा

उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछाने सरकारमा

  • सोमवार, पौष ११ २०७९

  • 652
    SHARES

  • उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछाने सरकारमा

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने हुनुभएको छ ।

    प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

    सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गर्नुभएका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुग्नुभएको हो । गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु, लामिछानेले भन्नुभयो ।

    उहाँले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्‍मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उहाँ पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुनुभएको हो ।


    सोमवार, पौष ११ २०७९०३:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij