Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध

  • बुधवार, पौष १३ २०७९

  • 503
    SHARES

  • जसपा संसदीय दलको नेतामा यादव निर्विरोध

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन हुनुभएको छ ।

    संसदीय दलको नेतामा अशोक राईले दाबी गर्दै आए पनि यादव सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन हुनुभएको हो ।

    यसअघि जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गरेपछि निर्वाचनबाट नेता चयन गर्ने तयारी थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो ।


    बुधवार, पौष १३ २०७९०१:०९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij