Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपसभामुख पदमा रास्वपाको दाबी, यि हुन् सम्भावित् उमेदवार

उपसभामुख पदमा रास्वपाको दाबी, यि हुन् सम्भावित् उमेदवार

  • बुधवार, पौष १३ २०७९

  • 1.3K
    SHARES

  • उपसभामुख पदमा रास्वपाको दाबी, यि हुन् सम्भावित् उमेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा दाबी गरेको छ। उपराष्ट्रपति, उपसभामुख र अन्य मन्त्रालय बाँडफाँटबारे छलफल गर्न अब केहिबेरमा सत्तारुढ दलहरुको बैठक बस्दै छ ।

    पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै सरकारमा सहभागी रास्वपाले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ ।

    उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुनसक्ने आँकलन छ।

     


    बुधवार, पौष १३ २०७९०२:३४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij