Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते

  • बुधवार, पौष १३ २०७९

  • 626
    SHARES

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ।

    राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो।

    यस्तै, जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ। चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका अजेन्डामा बैठक केन्द्रीत हुनेछ।

    बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ।


    बुधवार, पौष १३ २०७९०५:२३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij