Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभा बैठक आह्वान

बागमती प्रदेशसभा बैठक आह्वान

  • बिहिवार, पौष १४ २०७९

  • 427
    SHARES

  • बागमती प्रदेशसभा बैठक आह्वान
    काठमाडौं । बागमती प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
     
    मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।
     
    प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाउनुभएको छ ।
     
    b_cCp8oWlZDw.jpg


    बिहिवार, पौष १४ २०७९०३:००:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij