Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रभु साहको नेतृत्वमा बन्यो आम जनता पार्टी

प्रभु साहको नेतृत्वमा बन्यो आम जनता पार्टी

  • बिहिवार, पौष १४ २०७९

  • 906
    SHARES

  • प्रभु साहको नेतृत्वमा बन्यो आम जनता पार्टी

    काठमाडौं । मंसिर ४ गतेको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ ।

    बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

    बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।


    बिहिवार, पौष १४ २०७९०५:०८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij