Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई देउवाले दिए बधाई, निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी

रवि लामिछानेलाई देउवाले दिए बधाई, निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी

  • शनिवार, पौष १६ २०७९

  • 814
    SHARES

  • रवि लामिछानेलाई देउवाले दिए बधाई, निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिनुभएको छ ।

    आजदेउवाले उहाँलाई उपप्रधान तथा गृहमन्त्री बनेकोमा बधाई दिएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिनुभयो।

    उहाँले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिनुभएको छ ।

    यस्तै निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा देउवाले खुशी समेत व्यक्त गरेको बोहराले बताउनुभएको छ ।


    शनिवार, पौष १६ २०७९०५:२२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij