Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

  • आइतवार, पौष १७ २०७९

  • 597
    SHARES

  • बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
    काठमाडौं । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । 
     
    प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको पहिलो बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।


    आइतवार, पौष १७ २०७९०२:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij