Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • सोमवार, पौष १८ २०७९

  • 981
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ ।
     
    यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १४२ रुपैयाँ शून्य पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा रहेको छ ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     
    कुन देशको मुद्राको दर कति ?
    18.webp


    सोमवार, पौष १८ २०७९०६:०६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij