Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीतिक समितिको बैठकमा बाबुरामको प्रस्ताव (प्रतिवेदनसहित)

राजनीतिक समितिको बैठकमा बाबुरामको प्रस्ताव (प्रतिवेदनसहित)

  • आइतवार, पौष २४ २०७९

  • 555
    SHARES

  • राजनीतिक समितिको बैठकमा बाबुरामको प्रस्ताव (प्रतिवेदनसहित)

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विचार र मुद्दा मिल्नेहरुसँग एकीकरण गर्नुपर्ने धारणा राख्नुभएको छ ।

    आज पार्टीको राजनीतिक समितिको बैठकमा उहाँले ११ पृष्ठको प्रतिवेदन पेश गर्दै देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता रहेको बताउनुभएको हो ।

    ’हामीले भने जस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतिहरु छन्। हामी एक्लैले ती चुनौतिहरु समाना गर्न सम्भव हुँदैन। त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरुसँग पार्टी एकीकरण गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ।

    विभिन्न पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग संवाद गर्न पार्टीभित्र एउटा औपचारिक संवाद समिति बनाउनुपर्ने डा. भट्टराईको प्रस्ताव छ।

    यस्तो छ प्रतिवेदन-


    आइतवार, पौष २४ २०७९०२:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij